logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौंमा फोहोर व्यवस्थापन नहुँदा फोहोर संकटकालको अवस्था सिर्जना भयो: भीम रावल

    काठमाडौंमा फोहोर व्यवस्थापन नहुँदा फोहोर संकटकालको अवस्था सिर्जना भयो: भीम रावल

    2.8K
    Shares

     

     

    काठमाडौं ।  काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा फोहोर संकटकालको स्थिति उत्पन्न काठमाडौं । नेकपा एमालेका सांसद् भीम रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्। रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । आज (बिहीबार) प्रतिनिधि सभामा बोल्दै उनले फोहोर व्यवस्थापनमा सरकारले दायित्वबोध गर्नुपर्ने बताए।

    फोहोर व्यवस्थापनको दायित्वलाई सरकारले नगरपालिकाको टाउकोमा हालेर आनन्दले बस्न मिल्छरु भन्दै उनले प्रश्न गरे। ुआम जनताको स्वास्थ्य गम्भीर संकटमा परिरहेको छ। अनि यो व्यवस्थापन गर्न नसक्ने सरकारले म कृषिमा आत्मनिर्भर हुन्छु भनेको पत्याइन्छरु यस्ता गफहरुले हुन्छरुु, उनको प्रश्न छ।

    रावलले सबैभन्दा पहिले काठमाडौंको फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह पनि गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend