logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गरिमा विकास बैंक र ‘सोल्टी होटल’बीच विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता

    गरिमा विकास बैंक र ‘सोल्टी होटल’बीच विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता

    2.4K
    Shares
    गरिमा विकास बैंक र ‘सोल्टी होटल’बीच विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता

     

    काठमाडौं । नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र गरिमा विकास बैंक बिच विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता भएको छ । ५ तारे होटल ‘सोल्टी होटल’ र गरिमा विकास बैंक बिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १०% छुट पाउनेछन् ।

    हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend