बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मिटर ब्याजमा पैसा दिने, त्यसबापत ठूलो रकम ब्याज असुल गरे जानकारी गराउनू: गृह मन्त्रालय

मिटर ब्याजमा पैसा दिने, त्यसबापत ठूलो रकम ब्याज असुल गरे जानकारी गराउनू: गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

उनका अनुसार मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत उल्लेख छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend