logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिपक्ष सांसद रावललाई डिला संग्रौलाको जवाफ : यो मन्त्रीको मुख च्यात्ने थलो होईन

    प्रतिपक्ष सांसद रावललाई डिला संग्रौलाको जवाफ : यो मन्त्रीको मुख च्यात्ने थलो होईन

    5.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले एमाले सांसद झपडबहादुर रावललाई जवाफ फर्काएकी छन् ।

    प्रतिनिधि सभाको आजको बैठकमा किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिदै डा.संग्रौलाले मन्त्रीको मुख च्यात्ने जस्ता तुच्छ शव्द प्रयोग गर्ने थलो संसद नभएको बताईन् ।

    ‘संसद मन्त्रीको मुख च्यात्ने, हात भाच्ने थलो होईन’ उनले भनिन् ‘यो प्रस्ताव महत्वपुर्ण छ । किसानले समयमै मल पाउनुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend