बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

डडेल्धुरामा देवर र भाउजू झुन्डिएको अवस्थामा मृत फेला

डडेल्धुरामा देवर र भाउजू झुन्डिएको अवस्थामा मृत फेला

 

काठमाडौं । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिक एउटै रुखमा झुन्डिएको अवस्थामा फेला हुन् ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend