logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • निरन्तर ओरालो लागेको सेयर कारोबार बिहिबार दोहोरो अकंले वृद्धि

    निरन्तर ओरालो लागेको सेयर कारोबार बिहिबार दोहोरो अकंले वृद्धि

    3.2K
    Shares

    काठमाडौं । बिहिबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज भने १२.५७ अंकले वृद्धि भएको हो । ०.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९७८.९४ अंकमा पुगेको छ ।

    आज १ अर्ब १८ करोड ७१ लख ४५ हजार ५ सयको सेयर खरिद बिक्री भएको छ । २ सय २१ वटा कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको हो ।

    आज आँधिखोला लघुवित्तको सेयर सबैभन्दा धेरै मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो । भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा धेरै सेयर कारोबार भएको छ । आँधिखोला लधुवित्तको आज १३ करोड ८८ लाख ९७ हजारको सेयर करोबार भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend