logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नेपाली सेनाको स्पष्टिकरण– भूकम्प गएपछि सहयोग मागेको, सैन्य गठबन्धनको लागि होइन

    नेपाली सेनाको स्पष्टिकरण– भूकम्प गएपछि सहयोग मागेको, सैन्य गठबन्धनको लागि होइन

    1.9K
    Shares
    नेपाली सेनाको स्पष्टिकरण– भूकम्प गएपछि सहयोग मागेको, सैन्य गठबन्धनको लागि होइन

    काठमाडौं । नेपाली सेनाले सन् २०१५ मा अमेरिकालाई लेखेको पत्रका बारेमा स्पष्टीकरण दिएको छ ।

    नेपाली नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जारी गरेको विज्ञप्तिमा त्यसबेला विशेष परिस्थितिका कारण पत्र लेखेको उल्लेख छ ।

    नेपालमा गएको भूकम्पपछि विश्वका कैयौँ देशसँग सहयोगका लागि आग्रह गरिएको पनि पत्रमा उल्लेख छ । सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र भएको सेनाले जनाएको छ । उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको प्रष्ट पार्दै सेनाले त्यो बेलामा आईपीएस पनि नभएको जिकिर गरेको छ ।

    पत्रमा विहीवार जंगी अड्डाको आकस्मिक बैठक नबसेको पनि प्रष्ट पारेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend