logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • परराष्ट्रमन्त्री खड्काले भने–एसपीपीलाई धेरै उचाल्न आवश्यक छैन,’च्याप्टर क्लोज’ भइसक्यो

    परराष्ट्रमन्त्री खड्काले भने–एसपीपीलाई धेरै उचाल्न आवश्यक छैन,’च्याप्टर क्लोज’ भइसक्यो

    2.3K
    Shares
    परराष्ट्रमन्त्री खड्काले भने–एसपीपीलाई धेरै उचाल्न आवश्यक छैन,’च्याप्टर क्लोज’ भइसक्यो

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम एसपीपी सम्झौताको’च्याप्टर क्लोज’ भइसकेको बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् ।

    उनले भने, स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन । नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उनले प्रष्ट पारे । यो नेपालको हीतमा छैन । हिजो गृहमन्त्रीले पनि भनिसक्नुभएको छ । अमेरिकी दुतावासले पनि भनिसकेको छ । अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको उनले बताए । ​

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend