
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नी आमाको १०० औँ जन्मदिन मनाएका छन् । उनकी आमा हीरा बेन आज १०० वर्षमा प्रवेश गरेकी छन् ।
सो अवसरमा गान्धीनगरस्थित आफ्नो निवासमा गई आमालाई भेटेर जन्मदिन मनाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend