शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एसीसी महिला टी-ट्वान्टी: नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

एसीसी महिला टी-ट्वान्टी: नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

 

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले मलेसियालाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो ।

नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले १५ रन जोडिन् ।

नेपालकी विन्दु रावलले ११ रनको योगदान गरिन् । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक एक विकेट लिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend