बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

महिलाहरूको शिर उच्च पार्ने गरी काम गर्छु: मेयर दाहाल

महिलाहरूको शिर उच्च पार्ने गरी काम गर्छु: मेयर दाहाल

 

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाहरूको शिर नझुक्ने गरी विगतको कार्यकालमा काम गरेको बताएकी छन् । एसोसिएसन अफ मन्टेश्वरी प्रि स्कुल एम्सको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै अबको कार्यकालमा पनि महिलाहरूको शिर उच्च पार्ने गरी कार्य सम्पादन गर्ने मेयर दाहालले प्रतिबद्धता व्यक्त गरिन् ।

‘पहिलो पटक ६ वटा महानगरपालिकामा भरतपुरले मात्र महिला मेयर पाएको थियो’,उनले भनिन् ,‘जे बाचा गरेको थिए, त्यो पुरा गरे । अहिले पनि ६ वटा महानगरमा भरतपुरले मात्र महिला मेयर पाएको छ । तपाईंहरूले पनि गर्व गर्नु भएकै छ ।’

मेयर दाहालले दोस्रो पटक मेयरमा भारी मतका साथ निर्वाचित हुने कुरा सामान्य नरहेको पनि बताइन ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend