बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

महाअभियोग सिफारिस समितिलाई काम गर्न दिईएन, महाभियोग लगाएको लगाएकै गर्न खोजियो: प्रदीप ज्ञवाली

महाअभियोग सिफारिस समितिलाई काम गर्न दिईएन, महाभियोग लगाएको लगाएकै गर्न खोजियो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिइएको गुनासो गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सांसद ज्ञवालीले व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको बताए ।

तर महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगाएकै गर्न खोजिएको उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend