शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

उपाध्यक्षका देवरको निधनमा गाउँपालिकाले दियो बिदा

उपाध्यक्षका देवरको निधनमा गाउँपालिकाले दियो बिदा

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षका नातेदारको निधनमा पनि बिदा दिएको छ। गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले बिदा दिइएको सुचना सार्वजनिक भएको हो।

गाउँपालिकाद्वारा जारी सूचनामा देवरको नाम भने खुलाइएको छैन। गाउँपालिका अध्यक्ष गयाप्रसाद बरइद्वारा जारी सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थासम्मलाई बिदा दिइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend