सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने काठमाडौं महानगरको घोषणा

करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने काठमाडौं महानगरको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend