बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना, चालक बेपत्ता

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना, चालक बेपत्ता

 

डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् । डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो ।

दुर्घटनास्थल वरिपरि खोजी गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षति भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेल्धुराले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend