बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

प्रचण्डकी नातिनी सृष्टि विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा मनोनित

प्रचण्डकी नातिनी सृष्टि विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी सृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । स्वर्गीय ज्ञानु दाहालकी छोरी दृष्टिलाई आइतबारको अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

विद्यार्थी संगठनमै नभएकी सृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राखेकी हुन । तर, अध्यक्ष पञ्चा सिंहले दृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको प्रतिक्रिया दिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend