शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

रवि लामिछानेले भने– म यो देशमा दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश हुदैन

रवि लामिछानेले भने– म यो देशमा दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश हुदैन

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नआएको बताउका छन् । लामिछानेले आफु व्यस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका हुन् ।

उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend