बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

जहाँबाट धेरै माग हुन्छ त्यहीँबाट चुनाव लड्छु: रवि लामिछाने

जहाँबाट धेरै माग हुन्छ त्यहीँबाट चुनाव लड्छु: रवि लामिछाने

काठमाडौं । नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेको रवि लामिछानेले कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने खुलाउन चाहेनन् । मंगलवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा लामिछानेले जहाँबाट धेरै आफ्नो माग आउँछ त्यहीँबाट उम्मेदवारी दिने बताएका छन् ।

उनले भने, ‘हुन त मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ । ती ठाउँबाट चुनाव लड्न डराएको होइन । सरकारमा को छन् र कस्तो चुनाव गराएका छन् मलाई थाहा छ । हामीलाई हार्ने सुविधा छैन ।’

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend