आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले भने: निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न हुदैन

एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले भने: निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न हुदैन

काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले रबि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न नहुने बताएका हुन् ।

उनले लेखेका छन् ‘कानुनत ः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend