बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मूल्यवृद्धिविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुले गर्यो प्रदर्शन (तस्बिरहरु)

मूल्यवृद्धिविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुले गर्यो प्रदर्शन (तस्बिरहरु)

 

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित काठमाडौंको आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ ।

तस्विरहरु:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend