logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शक्तिशाली भूकम्पमा परि अफगानिस्तानमा २५० जनाको मृत्यु

    शक्तिशाली भूकम्पमा परि अफगानिस्तानमा २५० जनाको मृत्यु

    3.1K
    Shares

    काठमाडौं । अफगानिस्तानमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परि २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् ।

    अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो ।

    एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । क्षति यो भन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ ।

    सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको मृत्यु भएको जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend