बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

म एमाले प्रवेश गर्ने कुरा हल्लामात्रै हो : प्रेम आले

म एमाले प्रवेश गर्ने कुरा हल्लामात्रै हो : प्रेम आले

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्लामा सत्यता नभएको बताएका छन् ।

आले पछिल्लो समय एमालेमै फर्किन चाहेको चर्चा चल्दै आएको छ । ‘म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुठ हो । मेरो भनाइ यही हो ।’ मन्त्री आलेले भने ।

आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन । सो पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

वेलावेलामा सार्वजनिक हुने अडियो रेकर्डमा आलेले बोल्ने शब्दका कारण विवादित बन्दै आएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend