शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता: के भयो कुराकानी ?

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता: के भयो कुराकानी ?

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले बताए ।

लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खरेलसँग भेटवार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेटघाट हो ।’ अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग कफी भेटघाटको तयारीमा रहेको उनले बताए । लामिछानेसँगको भेट पनि कफी भेटघाट नै भएको खरेलले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend