सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

 

 

काठमाडौं । प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितिले शुक्रबार यस्तो निर्देशन दिएको हो ।

प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो ।

इन्धनको मूल्य घटाएर उपभोक्तालाई राहत दिने सम्बन्धमा शुक्रबार निगमका अधिकारीसँग उपसमितिले छलफल गरेको र यस्तो निर्देशन दिएको उपसमितिका एक सदस्यले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend