सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

टिकापुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ

टिकापुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट ६६० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन र पाँच थान नाइट्राभेटसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ कटानपुर बस्ने २९ वर्षीय सागरकुमार बिक छन् ।

से ३ प ३१२१ नम्बरको मोटरसाइकलमा सवार सागर कुमारलाई खक्रौलास्थित चेकपोस्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आफ्नो संवेदनशील अंगमा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend