आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरामा युवा संघले प्रदर्शन, प्रधानमन्त्री पुत्ला जलायो

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरामा युवा संघले प्रदर्शन, प्रधानमन्त्री पुत्ला जलायो

 

कास्की । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरामा नेकपा एमालेको भातृ संगठन युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

युवा संघका कार्यकर्ताले पोखरा, पृथ्वीचोकमा शुक्रबार साँझ मसाल जुलुससहित नाराबाजी गरेको थिए । उनीहरुले शंख फुक्दै पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend