logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तीव्र दबावपछि सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

    तीव्र दबावपछि सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

    2.4K
    Shares

    काठमाडौं । सरकारले तीव्र जनदबाबपछि पेट्रोलियम पदार्थको मूल्यमा केही रकम घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले मुल्यमा केही कटौती गरिएको जानकारी दिए ।

    उनका अनुसार पेट्रोल १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेलमा २८ रुपैया घटाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend