logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • केन्द्रीय कमिटी बैठकमा गएनन् नेकपा एसका चार मन्त्री

    केन्द्रीय कमिटी बैठकमा गएनन् नेकपा एसका चार मन्त्री

    3K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम साढे १२ बजेदेखि बैठक सुरू भएको हो ।

    बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारैजना मन्त्री भने उपस्थित भएका छैनन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले अनुपस्थित छन् ।

    नेकपा एसको सचिवालय बैठकले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरू असन्तुष्ट छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend