
काठमाडौं । काठमाडौं – मुग्लिङ सडकखण्डको नाग्दी खोलानजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलानजिक दिउँसो साढे १२ बजेतिर पहिरो झरेको प्रहरीले जानकारी दिएको छ।
पहिरो कारण काठमाडौँ–मुग्लिङ सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण बन्द भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend