logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि भारतीय युवाद्धारा सामुहिक बलात्कार

    सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि भारतीय युवाद्धारा सामुहिक बलात्कार

    3.7K
    Shares

    दाङ । नेपाल भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार भएको छ । दाङस्थित नेपाल–भारत सीमावर्ती बजार मनिपुर गएका राजापुर गाउँपालिकाका दुई नेपाली युवती भारतीय युवकहरुबाट सामुहिक बलात्कृत भएका हुन् ।

    नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जंगलमा भारतीय युवाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी प्रधान कायालयका अनुसार ६ जना युवती भारतीय बजार गइरहेको अवस्थामा दुईजना बलात्कृत भएको र अन्य चारजनालाई भने भारतीय युवकको समूहले लुटपाट गरेको छ ।

    पीडित युवतीहरु दाङ प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिरिएको हो ।
    घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको छ । अनुसन्धानका क्रममा भारतीय प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend