शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एकीकृत समाजवादी केन्द्रीय परिषद्को बैठक: शीर्ष नेताहरु छमछमी नाच्दै (तस्विरहरु)

एकीकृत समाजवादी केन्द्रीय परिषद्को बैठक: शीर्ष नेताहरु छमछमी नाच्दै (तस्विरहरु)

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सूरु भएको छ । एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक प्रज्ञा भवनमा जारी छ ।

प्रज्ञा भवनमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायत नेता कार्यकर्ताले पार्टीको गीतमा छमछमी नाचेका छन् ।

एकीकृत समाजवादीका शीर्ष नेता नाचे छमछमी 

No description available.

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend