logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेकपा एकीकृत समाजवादीमा कुनै विवाद छैन: महासचिव भुसाल

    नेकपा एकीकृत समाजवादीमा कुनै विवाद छैन: महासचिव भुसाल

    2.5K
    Shares
    नेकपा एकीकृत समाजवादीमा कुनै विवाद छैन: महासचिव भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र विवाद नरहेको जिकिर गरेका हुन् ।

    पार्टीमा कुनै खालको विवाद छैन । फिर्ता भएका मन्त्रीहरूले पार्टीभित्र आफ्नो कुरा राख्नुभएको छ, बाहिर त्यही बोल्नुहुन्छ, उनले भने । भुसालले मन्त्रीहरू बैठकमा सहभागी नभएको विषयमा पनि प्रतिक्रिया दिए । काम विशेषले नआउनुभएको होला, आउनुहुन्छ, भुसालले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend