बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

आफ्नै दलको सरकारको निर्णयमा गण्डकी प्रदेशका कांग्रेस जिल्ला सभापतिहरुको आपत्ति

आफ्नै दलको सरकारको निर्णयमा गण्डकी प्रदेशका कांग्रेस जिल्ला सभापतिहरुको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशका जिल्ला सभापतिहरूले एकै वर्षमा दुई पटक सवारी नवीकरण गर्नुपर्ने निर्णय सच्याउन आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सवारी नवीकरण वर्षमा दुई पटक गर्नुपर्ने विषय समेटिएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

प्रदेशका ११ ओटै जिल्ला सभापतिको सयुक्त विज्ञप्ती जारी गर्दै सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएर जनतालाई आत्मनिर्भर बनाउने र रोजगारीको सिर्जना गर्नुपर्ने भए पनि जनताले अनावश्यक हैरानी खेप्नुपर्ने गरी निर्णय हुनु आपत्तिजनक भएको उल्लेख गरेको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend