सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

 

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ बस्ने वर्ष ४८ का पुनाराम चौधरी र पुनर्वास नगरपालिका–८ की शारदा थापाको चट्याङ लागेर मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न गएका चौधरीको बिहान परेको चट्याङका कारण मृत्यु भएको हो ।

थापाको खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend