आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

असार पन्ध्र मनाउन तरुण दल अध्यक्ष विद्धान पनि खेतमा (फोटोफिचर)

असार पन्ध्र मनाउन तरुण दल अध्यक्ष विद्धान पनि खेतमा (फोटोफिचर)

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले धान रोपेर असार पन्ध्र मनाएका छन् ।

टोखा नगरपालिका ८ ग्रीनल्याण्ड मा नेपाल कृषि श्रमिक संघ काठमाडौं जिल्ला कार्यसमितीले आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै अध्यक्ष थापाले देशलाई धानमा आत्मनिर्भर बनाउन सरकर गम्भीर बन्नुपर्ने बताए ।

नेपाल कृषि प्रधान देश भएपनि भारतबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि उनले सरकारलाई आग्रह गरे ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend