काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पती हुने व्याक्तिको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
धनि मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने उनले बताए ।
उनले उमेर पुगेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताए ।