शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

रुपन्देहीमा स्कुटर दुर्घटनामा परि चालकको मृत्यु

रुपन्देहीमा स्कुटर दुर्घटनामा परि चालकको मृत्यु

 

 

रुपन्देही । रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराति पौने १२ बजे लु७९प ५४९१ नम्बरको स्कुटर पल्टिँदा चालकको मृत्यु भएको हो।

दुर्घटनामा घाइते चालक स्थानीय ५० वर्षीय तुलसी पाठकको उपचारका क्रममा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend