बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मकवानपुरमा ट्याक्टर दुर्घटना, एक विद्यार्थीको मृत्यु, २६ जना घाइते

मकवानपुरमा ट्याक्टर दुर्घटना, एक विद्यार्थीको मृत्यु, २६ जना घाइते

 

काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको हो ।

विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका छन् । ट्याक्टर चालक भने फरार रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend