सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

एसपीपी सँगको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छ: अध्यक्ष ओली

एसपीपी सँगको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छ: अध्यक्ष ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सँगको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले एसपीपीबारे अहिलेसम्म भएका कामकारबाही बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

उनले भने “मलाई विश्वास प्रधानमन्त्रीले एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनेछ, सम्माननीय प्रधानमन्त्रीज्यूले सत्यतथ्य बाहिर ल्याउनुपर्छ।”

कसको पाला के भयो भनेर मात्रै नपुग्ने ओलीको भनाइ थियो। आफू प्रधानमन्त्री हुँदा एसपीपीबारे कुनै जानकारी नदिएको दाबी गरे।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend