काठमाडौं । राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सरकारले एमबिबिएसको कोटा घटाएकोमा असन्तुष्टि व्यक्त गरे । उनले एमबिबिएसको कोटा नघटाउन सरकारसँग माग गरेका हुन् । सोमवारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सिंहले सरकारले एमबिबिएसको कोटा घटाएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले एमबिबिएसको कोटा नघटाउन सरकारसँग माग गरेका हुन् ।
उनले नागरिकता ऐन ल्याउन सरकारले कन्जुस्याँइ गरेको भन्दै छिट्टै नागरिकता ऐन ल्याउन माग गरे ।