बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अर्थमन्त्रीमाथि उठेको प्रश्‍नबारे प्रधानमन्त्री र सभामुखसँग अध्यक्ष प्रचण्डले छलफल गर्ने

अर्थमन्त्रीमाथि उठेको प्रश्‍नबारे प्रधानमन्त्री र सभामुखसँग अध्यक्ष प्रचण्डले छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग यसबारे छलफल गर्ने भएका छन् । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि आलोचना भइरहेको छ ।

शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि यसबारे मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल भएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend