बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवासंघको शक्ति प्रर्दशन (फोटोफिचर)

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवासंघको शक्ति प्रर्दशन (फोटोफिचर)

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंमा युवासंघले शक्ति प्रर्दशन गरेको छ । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि आलोचना भइरहेको छ ।

शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवासंघले प्रर्दशन गरेका हुन् ।

तस्विरहरु:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend