शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

चट्याङ लागेर सोलुखुम्बुमा एक जनाको मृत्यु

चट्याङ लागेर सोलुखुम्बुमा एक जनाको मृत्यु

 

सोलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । थुलुङदुधकोशी गाउँपालिका–९ साउरे बस्ने पाकमाया तामाङका छोरा ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर मृत्यु भएको हो ।

आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागेर बसेको ठाउँमा परेको चट्याङमा सुजनको घटनास्थलमै मृत्यु भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend