मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

चन्द्रागिरि घुम्न गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमै अड्किएपछि…

चन्द्रागिरि घुम्न गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमै अड्किएपछि…

काठमाडौं । बिना जानकारी बेला बेलामा हुने विद्युत अनियमिताले राष्ट्रिय सभा अध्यक्षलाई पनि फसाद पारेको छ । चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किन पुगेका छन् ।

तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए । केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए ।

विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ । राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend