logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • राजीनामा दिनुअघि शर्माले भने-मन्त्रालयको सीसीटिभी फुटेजको क्षमता कति छ मन्त्रीले हेर्ने हो ?

    राजीनामा दिनुअघि शर्माले भने-मन्त्रालयको सीसीटिभी फुटेजको क्षमता कति छ मन्त्रीले हेर्ने हो ?

    4.6K
    Shares

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको सिसिटिभी फुटेजको क्षमता कति छ मन्त्रालयलाई कसरी थाहा हुन्छ भनेर प्रश्न गरेका छन् ।

    मन्त्रालयको सिसिटिभी फेटेजको क्षमता कति छ मन्त्रीले नभई प्राविधिकले हेर्ने उनले भनेका छन् । उनले आफुले कुनै अपराध नगरेको र बजेट निर्माणमा कोही पनि बाहिरी व्याक्ति सामेल नरहेको बताएका छन् ।

    बजेट भाषणको अघिल्लो दिन राती ११ बजेतिर सिंहदरबारबाट पुल्चोक निवासमा गएको र १५ गते बिहान ६ बजे सिंहदरबार आएको उल्लेख गरेका छन् ।

    उनले संसदमा सम्बोधन गर्दै सत्यतथ्य पत्ता लगाउन बाटो खुला गरेको भन्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend