शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

अभिनेत्री नीता ढुंगानाको मेहेन्दी समारोह (तस्बिरहरु)

अभिनेत्री नीता ढुंगानाको मेहेन्दी समारोह (तस्बिरहरु)

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले मेहेन्दी समारोहका तस्बिरहरु पनि सार्वजनिक गरेकी छिन् । नायक हरिहर अधिकारी यही असार २४ गते बिवाह बन्धनमा बाँधिन लागेकी निताले बुधबार मेहेन्दी समारोह आयोजना गरेकी थिइन् ।

सोही मेहेन्दी समारोहका तस्बिरहरु उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । मेहेन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाह र फिल्मी पत्रकार प्रकाश सुबेदीको पनि उपस्थिती रहेको थियो ।

तस्बिरहरु:

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend