logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अन्तरघातले हारियो, पार्टी बनाउन नसक्नु, उमेदवार छान्न नसक्नु कमजोरी : प्रचण्ड

    अन्तरघातले हारियो, पार्टी बनाउन नसक्नु, उमेदवार छान्न नसक्नु कमजोरी : प्रचण्ड

    2.8K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अन्तकलह भएको स्वीकार गरेका छन् ।

    बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले स्थानीय तह निर्वाचन पराजयको कारण अन्तरघात भएको उल्लेख गरे ।

    ‘पार्टीभित्रकै अन्तरघातले हारियो । पार्टी बनाउन नसक्नु, उमेदवार छान्न नसक्नु हो । अबको चुनावमा कम्युनिस्टमा पहिलो पार्टी हामी बन्छौं । देशको दोस्रो पार्टी माओवादी बन्छ ।’ उनले भने ।

    उनले पार्टीभित्र समूहगत वर्ग र गुट भएको भन्दै एकअर्कालाई परास्त गर्दा खुसी हुने देखियोको भन्दै दुखेसो पोखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend