
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले विपद् व्यवस्थापन सेना गठन गर्नु पर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मिश्रले यस्तो बताएका हुन् ।
सेनाबाट २५ प्रतिशत, शस्त्रबाट २५ प्रतिशत र प्रहरीबाट १० प्रतिशत राखेर विपद् व्यवस्थापन सेना बनाउनु पर्ने धारणा राखे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend