काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले सरकारले पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्था अनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताए ।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्था अनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताएका हुन् ।