logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको: लक्ष्मणलाल कर्ण

    समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको: लक्ष्मणलाल कर्ण

    2.9K
    Shares
    समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको: लक्ष्मणलाल कर्ण

     

    काठमाडौं । संसदीय छानबिन समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले सचिवालयले पहिलो बैठक बोलाएपछि संयोजक तोकेर र कार्यविधि बनाएर काम अगाडी बढाउने जानकारी दिए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनाएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend